Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • केन्द्रीय कारागारमा कार्यरत दुई नर्सको -यापिड टेष्टमा कोरोना पोजेटिभ

    केन्द्रीय कारागारमा कार्यरत दुई नर्सको -यापिड टेष्टमा कोरोना पोजेटिभ

    अनलाइन नेपाल
  • मंगलबार, ९ बैशाख २०७७
  • 2.1K
    SHARES

    काठमाडौं । केन्द्रीय कारागार सुन्धारामा कार्यरत दुईजना नर्सलाई र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) परीक्षणमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।

    कारागार स्रोतका अनुसार दुबै जनालाई हाल टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको छ ।



    सोमबार कारागारका कैदी र जेलरसहित ४० जनामा आरडीटी विधिबाट कोरोना परीक्षण गर्दा दुई जना नर्समा कोरोना संक्रमण देखिएको स्रोतको भनाइ छ । उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि आज स्वाब संकलन गरेर पठाइएको छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार