Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • १९ जना एसपीको एसएसपीमा बढुवा सिफारिस

    १९ जना एसपीको एसएसपीमा बढुवा सिफारिस

    अनलाइन नेपाल
  • मंगलबार, ९ बैशाख २०७७
  • 1.9K
    SHARES

    काठमाडौं। गृह मन्त्रालयलले नेपाल प्रहरीका १९ जना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरेको छ । गृहसचिव महेश्वर न्‍यौपानेको अध्यक्षतामा बसेको बढुवा समितिले उनीहरुलाई बढुवाको सिफारिस गरेको हो।

    एसएसपीमा सिफारिस भएकाहरुमा वीरेन्द्रकुमार बस्याल, जनक भट्टराई, विष्णु  केसी, भरतबहादुर बोहरा, कुबेर कडायत, केदार ढकाल, अशोक सिंह, सुदिप गिरी, दुर्गा सिंह, रवीन्द्र केसी, राजेशनाथ बास्तोला, किरण राणा, नवराज भट्ट, लालमणी आचार्य, यज्ञविनोद पोखरेल, हृदय थापा, राजकुमार वैदवार, मुकेशकुमार सिंह र चन्द्रकुबेर खापुङ रहेका छन् ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार