Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • प्रभु साहको निर्वाचन क्षेत्रमा माओवादीको शक्ति प्रदर्शन, प्रचण्डले सम्बोधन गर्दै

    प्रभु साहको निर्वाचन क्षेत्रमा माओवादीको शक्ति प्रदर्शन, प्रचण्डले सम्बोधन गर्दै

    अनलाइन नेपाल
  • शनिबार, ४ मंसिर २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रौतहट आज शनिबार रौतहट जाँदै छन्।

    रौतहटकाे कटहरियामा हुने आमसभालाई सम्बाेधन गर्न उनी आज त्यसतर्फ जान लागेका हुन्।



    यसअघि गत २९ कात्तिकमा मिति तय भए पनि प्रचण्डको स्वास्थ्यका कारण स्थगित भएको आमसभा आजलाई सारिएको थियो।



    याे क्षेत्र नेकपा (एमाले) नेता प्रभु साहको निर्वाचन क्षेत्र हाे । साह माओवादी परित्याग गरी एमालेमा प्रवेश गरेका थिए ।

    प्रचण्डले सभालाई सम्बोधनका साथै पार्टी प्रवेश कार्यक्रम पनि हुने कार्यक्रम छ। माओवादी प्रवेश गर्ने जिल्ला तहका प्रतिनिधि र स्थानीय तहका निर्वाचित वडा अध्यक्षलाई प्रचण्डले पार्टी प्रवेश गराउने छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार