Online Nepal
  • बुधबार, १० पुष २०८१
  • चोलेन्द्रले प्रशासनसँग मिलेर अदालतभित्र लाठी र हतियार भित्र्याए: बार अध्यक्ष श्रेष्ठ

    चोलेन्द्रले प्रशासनसँग मिलेर अदालतभित्र लाठी र हतियार भित्र्याए: बार अध्यक्ष श्रेष्ठ

    अनलाइन नेपाल
  • बिहिबार, २ मंसिर २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र सर्वोच्च प्रशासन मिलेर अदालतभित्र लाठी हान्ने र हतियार भित्र्याउने काम गरेको आरोप लगाएका छन् ।

    बिहीबार सर्वोच्चमा प्रहरीको लाठीचार्जबाट घाइते भइ उपचारपछि फर्किएका श्रेष्ठले प्रधानन्यायाधीशको आलोचना गर्दै यस्तो आरोप लगाएका हुन् ।



    कार्यक्रमा अध्यक्ष श्रेष्ठले व्यक्ति मरे पनि केही नहुने तर न्याय मर्न नहुने बताए।



    ‘म मरें भने केही हुँदैन, दुई चारजना मरेर केही हुँदैन । तर न्याय मर्नुहुँदैन, अध्यक्ष श्रेष्ठले भने, ‘अदालतभित्र लाठी हान्ने, हतियार भित्र्याउने काम प्रधानन्यायाधीश र सर्वोच्च प्रशासनले ल्यायो । यसको जवाफ प्रधानन्यायाधीशले लिनुपर्छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार