Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • प्रधानन्यायाधीश विनाको फुलकोर्ट: गोलाप्रथाद्वारा पेसी तोक्ने निर्णय

    प्रधानन्यायाधीश विनाको फुलकोर्ट: गोलाप्रथाद्वारा पेसी तोक्ने निर्णय

    अनलाइन नेपाल
  • बिहिबार, २ मंसिर २०७८
  • 933
    SHARES

    फाइल फोटो

    काठमाडौं । सर्वोच्च अदालतमा बसेको न्यायाधीशहरूको पूर्ण बैठक (फुलकोर्ट) सकिएको छ ।

    बैठकले गोलाप्रथाद्वारा सर्वोच्चको मुद्दामा पेसी तोक्ने निर्णय भएको अदालतले जनाएको छ ।



    साथै, बैठकले गोला प्रथाद्वारा मुद्दाको पेसी तोक्ने नियमावली र निर्देशिका पनि पारित गरेको छ ।



    बैठकका निर्णयलाई प्रधानन्यायाधीश चोरेन्द्रशमशेर राणाले हस्ताक्षार गरेर आजै कानुन मन्त्रालय पठाउने र राजपत्रमा प्रकाशित गर्न तयारी गरिएको अदालतको भनाइ छ।

    गोलाप्रथा प्रणाली लागू गर्ने निर्णय गरेको फुलकोर्टमा प्रधानन्यायाधीश राणा भने सहभागी थिएनन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार