Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • गगन थापाको सुझाव: प्रधानमन्त्री ज्यू,आँखा र कान परीक्षण गराउनू

    गगन थापाको सुझाव: प्रधानमन्त्री ज्यू,आँखा र कान परीक्षण गराउनू

    अनलाइन नेपाल
  • सोमबार, ८ बैशाख २०७७
  • 2.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आँखा र कान परीक्षण गर्न सुझाव दिएका छन्। प्रधानमन्त्रीले सरकारी मिडियामा दिएको अन्तर्वार्तापछि थापाले यस्तो सुझाव दिँदै समाजिक सञ्जाल ट्वीटर मार्फत कडा ट्विट गरेका हुन्।

    उनले लेखेका छन् ‘हप्तौँ हिँडेरै घर पुगेका अनि बाटोमा अलपत्र परेकाहरुलाई प्रायोजित, तिनलाई खुवाउने नागरिक, मद्दत गर्ने स्थानीय सरकार, व्यथा बताउने पत्रकार, आदेश दिने अदालतलाई परिचालित देख्ने, अनि तिनको पक्षमा उठेका आवाज कर्कश ध्वनि ठान्ने हो भनेप्रधानमन्त्री ज्यू,आँखा र कान परीक्षण गराउन उपयुक्त होला!



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार