Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • कंगोमा १२० जना यात्रु बोकेको डुङ्गा पल्टियो: ८ जनाको मृत्यु, ४० बेपत्ता

    कंगोमा १२० जना यात्रु बोकेको डुङ्गा पल्टियो: ८ जनाको मृत्यु, ४० बेपत्ता

    अनलाइन नेपाल
  • शुक्रबार, २६ कार्तिक २०७८
  • 2.1K
    SHARES

    फाइल फोटो

    एजेन्सी। लोकतान्त्रिक गणतन्त्र कंगोमा डुङ्गा दुर्घटना हुँदा कम्तीमा ४० जना बेपत्ता भएका छन् ।

    देशको किभु प्रान्तमा बिहीबार डुङ्गा दुर्घटना भएको अधिकारीहरुले जानकारी दिएका छन् ।



    घटनास्थलबाट ५७ जनालाई जिवितै उद्धार गरिएको छ भने आठ जनाको शव निकालिएको छ ।



    दुर्घटनामा परेको डुङ्गामा १२० जना यात्रु रहेका थिए ।

    हराएकाहरुको खोजी कार्य भइरहेको पनि अधिकारीहरुले जनाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार