Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • किन दियो चीनले पाकिस्तानलाई आफूले निर्यात गरेको सबैभन्दा ठूलो र अत्याधुनिक युद्धपोत ?

    किन दियो चीनले पाकिस्तानलाई आफूले निर्यात गरेको सबैभन्दा ठूलो र अत्याधुनिक युद्धपोत ?

    अनलाइन नेपाल
  • मंगलबार, २३ कार्तिक २०७८
  • 2.1K
    SHARES

    एजेन्सी । चीनले पाकिस्तानलाई आफूले निर्यात गरेको सबैभन्दा ठूलो र सबैभन्दा उन्नत युद्धपोत हस्तान्तरण गरेको छ।

    जसले दुई देशबीचको मित्रतालाई उजागर गर्ने साथै, दुई देशको सबै मौसमी रणनीतिक सहकारी साझेदारीमा योगदान पुर्‍याउने बताइएको छ।



    ग्लोबल टाइम्सका अनुसार सोमबार हस्तान्तरण गरिएको उक्त युद्धपोत चाइना स्टेट शिपबिल्डिङ कर्पोरेशन लिमिटेड (CSSC) द्वारा डिजाइन गरिएको हो।



    यो फ्रिगेट पाकिस्तानी नौसेनालाई सांघाईमा एक कमीशन समारोहमा हस्तान्तरण गरिएको थियो।

    पाकिस्तानी नौसेनाले सोमबार पठाएको विज्ञप्ति अनुसार टाइप ०५४ए/पी फ्रिगेटलाई पीएनएस तुघ्रिल नाम दिइएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार