Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • विदेशी मुद्राको विनिमय दर हेर्नुहोस्

    विदेशी मुद्राको विनिमय दर हेर्नुहोस्

    अनलाइन नेपाल
  • आइतबार, २१ कार्तिक २०७८
  • 1.5K
    SHARES

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तय गरेको छ ।

    जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ८४ पैसा र बिक्रीदर ११९ रुपैयाँ ४४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३७ रुपैयाँ १४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८३ पैसा रहेको छ ।



    बेलायती पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ६९ पैसा र बिक्रीदर १६० रुपैयाँ ५० पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।



    कुन देशको मुद्राको दर कति ?

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार