Online Nepal
  • सोमबार, ३ मंसिर २०८१
  • प्रधानन्यायाधीश राणालाई महाअभियोग लगाउन बृहत् नागरिक आन्दोलनको आग्रह (विज्ञप्ति)

    प्रधानन्यायाधीश राणालाई महाअभियोग लगाउन बृहत् नागरिक आन्दोलनको आग्रह (विज्ञप्ति)

    अनलाइन नेपाल
  • बुधबार, १० कार्तिक २०७८
  • 1.9K
    SHARES

    फाइल फोटो

    काठमाडौं । बृहत् नागरिक आन्दोलनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउन आह्वान गरेको छ ।

    बुधबार बृहत नागरिक आन्दोलनले एक विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश राणा न्यायपालिकाको नेतृत्व गर्न असक्षम भएको भन्दै महाअभियोग लगाउन दलहरुलाई ध्यानाकर्षण गराएको हो ।



    ‘वर्तमान संकट निदानका लागि जागृत बार एशोसिएसनहरू, पूर्व प्रधानन्यायाधीशहरू, वरिष्ठ अधिवक्ताहरू, न्यायाधीश समाजको आह्वानलाई समर्थन गर्दै हामी न्यायपालिकाको नेतृत्व दिन अक्षम प्रधानन्यायाधीश जबरामाथि महाअभियोग लगाउन राजनीतिक दलहरूको ध्यानाकर्षण गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।



    यस्तो छ बृहत नागरिक आन्दोलनले जारी गरेको प्रेस विज्ञप्ति:

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार