Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • पूर्वन्यायाधीश पण्डितको निधन, शोक प्रस्ताव पारित गर्न ‘फुलकोर्ट’ बस्दै

    पूर्वन्यायाधीश पण्डितको निधन, शोक प्रस्ताव पारित गर्न ‘फुलकोर्ट’ बस्दै

    अनलाइन नेपाल
  • बुधबार, १० कार्तिक २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । सर्वोच्च अदालतको फुलकोर्ट बैठक बस्ने भएको छ ।

    यसअघि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजिनामा माग्दै १४ न्यायाधीशहरूले फुलकोर्ट बहिस्कार गरे पनि बुधबार भने शोक प्रस्ताव पारित गर्नकै लागि फुलकोर्ट बस्न लागेको हो।



    बुधबार बिहान पूर्वन्यायाधीश शारदाप्रसाद पण्डितको निधन भएकाले त्यससम्बन्धी शोक प्रस्ताव पारित गर्न फुलकोर्ट बस्न लागेको अदालतको भनाइ छ।



    सरकारी वकिलबाट सेवा प्रवेश गरी न्यायाधीश समेत बनेका पण्डितको बुधबार बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार