Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • विवेकशील साझाले भन्यो- प्रधानन्यायाधीश राजिनामा देउ !

    विवेकशील साझाले भन्यो- प्रधानन्यायाधीश राजिनामा देउ !

    अनलाइन नेपाल
  • बुधबार, १० कार्तिक २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । विवेकशील साझा पार्टीले पछिल्लो समय विवादित बन्दै गएको न्यापालिकालाई लिएर प्रदर्शन गर्ने भएको छ।

    न्यायपालिकाको स्वतन्त्रता रक्षाका लागि नागरिक प्रदर्शन भन्दै विवेकशीलले आज अपरान्ह माइतीघर मण्डलामा प्रदर्शन गर्ने जनाएको छ।



    पार्टी संयोजक मिलन पाण्डेका अनुसार दिउँसो साँढे छ बजे गरिने प्रदर्शनमा प्रधानन्यायाधीशको राजिनामा र न्यायाधीशहरुलाई बेञ्चमा फर्किन दबाब दिइने छ भने नेताहरुले माफी माग्नु पर्नेजस्ता स्लोगनहरु रहेका छन्।



    ‘लोकतन्त्र बचाउन, न्यायालय बचाऔँ,’ न्यायालयको साख र लोकतन्त्रको रक्षाका लागि प्रदर्शनको तयारी गरिएको संयोजक पाण्डेले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार