Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • यी हुन् नेपालमा एकैदिन काेराेना संक्रमित भेटिएका १४ जना

    यी हुन् नेपालमा एकैदिन काेराेना संक्रमित भेटिएका १४ जना

    अनलाइन नेपाल
  • शुक्रबार, ५ बैशाख २०७७
  • 2K
    SHARES

    काठमाडौं । चीनबाट सुरू भइ विश्वभर फैलिएकाे काेराेना भाइरस(काेभिड-१९) काे चपेटामा तराइका अधिकांश जिल्ला परेका छन्।

    साेही क्रममा उदयपुरको मस्जिदमा लुकेर बसेका ८ सहित १२ जनमा कोरोना पोजेटिभ भेटिएको छ। त्यस्तै चितवनमा पनि दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नेपालमा एकैदिन १४ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका हुन् ।



    यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । उनीहरु मध्ये पहिलो संक्रमित निको भइसकेका छन् । उक्त १४ जनामा काेराेना भाइरस पाेजेटिभ देखिएकाे अाधिकारिक जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  दिएकाे छ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार