Online Nepal
  • शुक्रबार, ११ असोज २०८१
  • मुगु बस दुर्घटनामा मृत्यु हुनेको संख्या २८ पुग्यो

    मुगु बस दुर्घटनामा मृत्यु हुनेको संख्या २८ पुग्यो

    अनलाइन नेपाल
  • मंगलबार, २६ असोज २०७८
  • 1.8K
    SHARES

    मुगु । मुगु बस दुर्घटनामा मृत्यु हुनेको संख्या २८ पुगेको छ ।

    मंगलबार दिउँसो सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीतर्फ आएको भे १ ख ३१६७ नम्बरको बस छायाँनाथ रारा नगरपालिका–७ मा भएको दुर्घटनामा ज्यान गुमाउनेको संख्या २८ पुगेको हो ।



    घाइतेहरूलाई उपचारका लागि नेपालगञ्ज लगिएको  जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार