Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • एमसीसीबारे परराष्ट्रमन्त्रीको प्रश्न- सम्झौतापछि मात्रै ७ वटा परराष्ट्रमन्त्री बनिसके, पहिले किन अध्ययन गरेनौं ?

    एमसीसीबारे परराष्ट्रमन्त्रीको प्रश्न- सम्झौतापछि मात्रै ७ वटा परराष्ट्रमन्त्री बनिसके, पहिले किन अध्ययन गरेनौं ?

    अनलाइन नेपाल
  • बुधबार, २० असोज २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता सबैको सहमति मात्र अघि बढाउने बताएका छन् ।

    बुधबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बसेको बैठकमा मन्त्री खड्काले एमसीसीबारे दलहरुको सहमति र एकस्वर भए मात्र अघि बढाउने सक्ने बताएका हुन्।



    कार्यक्रममा एमसीसी पास नगर्दा हुने क्षति कसरी न्यूनीकरण गर्ने भनेर पनि सोच्नुपर्ने बताउंदै उनले भने,’ ‘हस्ताक्षर गर्नु पहिला किन अध्ययन गरेनौं ? यो सहमतिका क्रममा ७ वटा परराष्ट्रमन्त्री बनिसकेका छौं, ।



    तत्कालिन माओवादी र कांग्रेसको गठबन्धन सरकार भएका बेला तत्कालीन अर्थमन्त्रीले एमसीसी सम्झौतामा हस्ताक्षर गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार