Online Nepal
  • बिहिबार, २९ कार्तिक २०८१
  • पार्टीलाई सुदृढ स्थितिमा पुर्‍याएर मात्रै नेतृत्व छाड्छु : ओली

    पार्टीलाई सुदृढ स्थितिमा पुर्‍याएर मात्रै नेतृत्व छाड्छु : ओली

    अनलाइन नेपाल
  • आइतबार, १७ असोज २०७८
  • 1.4K
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बहुमत दिलाएर नेतृत्व छाड्ने बताएका छन् ।

    ललितपुरमा जारी पार्टीको विधान महाधिवेशनमा आइतबार सम्बोधन गर्दै ओलीले भने, ‘बहुमतमा पुर्‍याएर यस्तो उस्तो कुनै मधुकैटवले हल्लाउन नसक्ने सुदृढ स्थितिमा पुर्‍याएर छोड्ने हो ।



    यस्तै, एमालेमा आज पनि आफूसँग राम्रो टीम रहेको भन्दै ओलीले भने,’जुन दिन रानो हुँदैन मौरीको गोलो समाप्त हुन्छ । त्यसकारण यो अनेक प्रकारका भ्रम, हल्ला एकतालाई तोड्न चलाइएका हुन्,हामीसंग अझै धेरै राम्रो टीम छ।’



    नेपालमा कम्युनिस्ट नेताहरूलाई स्थापित हुन नदिएको ओलीको भनाइ थियो । उनले मदन भण्डारी र पुष्पलाललाई स्थापित हुन नदिएको समेत बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार