Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • भोलीसम्म मन्त्रीको सपथ हुन्छ: प्रचण्ड

    भोलीसम्म मन्त्रीको सपथ हुन्छ: प्रचण्ड

    अनलाइन नेपाल
  • आइतबार, १७ असोज २०७८
  • 1.2K
    SHARES

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बेलुकासम्म मन्त्रीको टुंगो लाग्ने बताएका छन् ।

    आइतबार अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) को केन्द्रीय समिति बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले आज बेलुकासम्म मन्त्रीको नामको टुंगो लाग्ने र सोमबार शथप हुने बताए ।



    ‘आज विहान पनि यस विषयमा छलफल भएको थियो’, प्रचण्डले भने, ‘कानुनमन्त्री विहान आउनु भएको थियो । उहाँसँग पनि यही विषयमा छलफल भयो । हामी मन्त्रिपरिषदको विषय टुंग्याउन लागिरहेका छौं, सम्भवत भोलिसम्म छिनोफानो हुन्छ।’



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार