काठमाडाैं । काठमाडाैंमा भूकम्पकाे धक्का महशुस भएकाे छ।
शुक्रबार दिउँसो १२ः५४ बजे सिन्धुपाल्चोकको जेथाल केन्द्रबिन्दु भएर भूकम्प गएकोराष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार जेथाल केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको हो। उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको सो केन्द्रले जनाएको छ।
Leave a Reply