Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • प्रकाश पौडेल राजस्व अनुसन्धान विभागको महानिर्देशकमा नियुक्त

    प्रकाश पौडेल राजस्व अनुसन्धान विभागको महानिर्देशकमा नियुक्त

    अनलाइन नेपाल
  • बुधबार, १३ असोज २०७८
  • 3.4K
    SHARES

    काठमाडौँ । सरकारले राजस्व अनुसन्धान विभागको महानिर्देशकमा प्रकाश पौडेललाई नियुक्त गरेको छ।

    यसअघि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशक पदमा कार्यरत पौडेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय माताहत रहेको विभागमा सरुवा गरेको हो ।



    सह–सचिव पौडेल वाणिज्य आउनु अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत थिए।



    पौडेलको सरुवापछि विभागका महानिर्देशक रामप्रसाद आचार्यको गण्डकी प्रदेशमा सरुवा गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार