Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • भारतमा कोरोना संक्रमितको संख्या साढे ११ हजार, एकै दिन ३५ जनाको मृत्यु

    भारतमा कोरोना संक्रमितको संख्या साढे ११ हजार, एकै दिन ३५ जनाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, ३ बैशाख २०७७
  • 1.9K
    SHARES

    भारत। भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ११ हजार ४ सय नाघेको छ ।

    मंगलबार १ हजार ३४ जना थपिएसँगै भारतमा संक्रतिमको संख्या ११ हजार ४ सय नाघेको हो ।



    बितेको २४ घण्टामा भारतमा कोरोनबाट ३५ जनाले ज्यान गुमाए । योसँगै त्यहाँ मृतकको संख्या ३९३ पुगेको वर्ल्डमीटर इन्फोले जनाएको छ ।



    भारतमा ११ सय बढी संक्रमित निको हुँदा ९ हजार ७ सयको उपचार जारी छ । हालसम्म त्यहाँ २ लाख ४४ हजार बढी व्यक्तिमा कोरोना परीक्षण गरिएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार