Online Nepal
  • शनिबार, १ मंसिर २०८१
  • ‘आफैले ल्याएको अध्यादेश आफ्नै लागि गलपासो’

    ‘आफैले ल्याएको अध्यादेश आफ्नै लागि गलपासो’

    अनलाइन नेपाल
  • मंगलबार, १२ असोज २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    बुटवल । प्रमुख प्रतिक्षी दल नेकपा एमालेका नेता एवं लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेलले सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश चोर वाटोबाट फिर्ता लिएको आरोप लगाएका छन्।

    सोमबार बसेको मन्त्रिपरिषदको बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेपछि मंगलबार पोखरेलले सामाजिक सञ्जालमार्फत यस्तो आरोप लगाएका हुन्।



    ‘संविधान र कानुनको दुहाईदिने गठवन्धनले आफैले ल्याएको दलविभाजन सम्वन्धी अध्यादेश आफ्ना लागि गलपासो भएसी चोरवाटोवाट फिर्ता लिएछ, नेता पोखरेलले फेसबुकमा उल्लेख गरेका छन्।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार