Online Nepal
  • बुधबार, १९ मंसिर २०८१
  • देउवाले बोलाए मन्त्रिपरिषदको बैठक, अध्यादेश खारेज हुने

    देउवाले बोलाए मन्त्रिपरिषदको बैठक, अध्यादेश खारेज हुने

    अनलाइन नेपाल
  • सोमबार, ११ असोज २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन् ।

    सोमबार दिउँसो चार बजेका लागि मन्त्रिपरिषद बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।



    यसअघि बसेको सत्ता गठबन्धनका शीर्ष नेताबीचको सहमतिले अध्यादेश खारेजको निर्णय गर्ने भएसँगै देउवाले बैठक बोलाएका हुन्।



    सचिवालयका अनुसार मन्त्रिपरिषदको निर्णय लगत्तै अध्यादेश खारेजको सिफारिस राष्ट्रपतिसमक्ष पेश गर्ने तयारी भएको छ । सरकारले गत साउन २ गते दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार