काठमाडौं । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले भारतीय लगानीकर्ताको स्वामित्वमा रहेको मणिपाल शिक्षण अस्पताल बतास समूहले किनेपछि किनबेचको सम्झौतापत्र उपलब्ध गराउन निर्देशन दिएको छ ।
आइतबार बसेको समितिको बैठकले मणिपालको शेयर किनबेचको सम्झौता उपलब्ध गराउन र बेचविखन भएको हो वा होइन जानकारी गराउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो ।
Leave a Reply