काठमाडौं । महान्यायाधीवक्ता खम्मबहादुर खाती र कार्यवाहक भारतीय राजदूत नाम्गे खम्पाबीच भेटवार्ता भएको छ ।
मंगलबार भएको भेटवार्तामा द्धिपक्षीय सहायता आदान-प्रदानबारे छलफल भएको भारतीय दूतावासले जनाएको छ।
यस्तै, दूतावासका अनुसार भेटवार्ताका क्रममा कानूनी क्षेत्र र द्धिपक्षीय सहायतालाई कसरी अघि बढाउने भन्नेबारे समेत छलफल भएको थियो।
Leave a Reply