Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली गृहजिल्ला झापा जाँदै

    पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली गृहजिल्ला झापा जाँदै

    अनलाइन नेपाल
  • मंगलबार, २९ भाद्र २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली मंगलबार गृहजिल्ला झापा जाने भएका छन् ।

    पार्टी बिभाजन भएपछि पहिलोपटक गृहजिल्ला जान लागेका ओलीले विर्तामोडमा आयोजना गरिएको पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।



    स्राेतका अनुसार उनी कार्यक्रममा सहभागी भएर आज नै काठमाडौँ फर्कने कार्यतालिका रहेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार