Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • राष्ट्रिय गान गाउन प्रधानमन्त्रीको आग्रह

    राष्ट्रिय गान गाउन प्रधानमन्त्रीको आग्रह

    अनलाइन नेपाल
  • सोमबार, १ बैशाख २०७७
  • 1.5K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय गान गाऔं, राष्ट्रिय धुन बजाऔँ ’ भन्ने ग्लोबल कम्प्याक्ट नेपालको कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गरेका छन् ।

    प्रधानमन्त्रीले एक ट्विट गरी आफूलाई सो कार्यक्रम राम्रो लागेको जनाउँदै उक्त आग्रह गरेका हुन् ।



    नयाँ वर्ष २०७७ का दिन सोमबार बिहान ८ बजे ‘राष्ट्रिय गान गुन्जाऔँ र बजाऔँ’ भन्ने कार्यक्रम राखेको छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार