एजेन्सी । भारतीय क्रिकेटर शिखर धवनले पत्नी आयशा मुखर्जीसँग सम्बन्धविच्छेद गरेका छन् ।
सोमबार धवन पत्नी आयशाले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक भावुक पोस्ट गर्दै यसको खुलासा गरेकी हुन् । सम्बन्धविच्छेद भन्दा अगाडि नै यी दुईले सामाजिक संजालमा एक अर्कालाई अनफलो गरिसकेका थिए ।
सन् २०१२को अक्टोबर महिनामा बिहे गरेका यी दुईको १ छोरा छन् ।
धवनले भने अहिलेसम्म यस विषयमा केही बोलेका छैनन् । आयशा मुखर्जी किक बक्सिङ खेलाडी हुन् ।
View this post on Instagram
Leave a Reply