Online Nepal
  • सोमबार, ५ कार्तिक २०८१
  • कुवेतमा मदिरा उत्पादन गरेको आरोपमा चार नेपाली पक्राउ

    कुवेतमा मदिरा उत्पादन गरेको आरोपमा चार नेपाली पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २२ भाद्र २०७८
  • 1.4K
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । गैर कानूनीरुपमा मदिरा व्यापार गरेको आरोपमा कुवेतमा चार जना नेपाली पक्राउ परेका छन् ।

    कुवेतको हवेलीस्थित एक अपार्टमेन्टमा गोप्य रुपमा घरेलु मदिरा उत्पादन गरी बिक्री गर्ने तयारी गरिरहेका बेला उनीहरु पक्राउ परेको त्यहाँको सञ्चार माध्यमले जनाएका छन्।



    पक्राउ परेका नेपालीलाई थप अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको बताइएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार