काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ ।
बैठकआज दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने गरी बोलाएको छ।
स्रोतका अनुसार बुधबार बोलाइएको संसद बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे पार्टीको रणनीति तयार गर्ने बताइएको छ ।
संसदको बैठक बुधबार अपरान्ह ४ बजेका लागि डाकिएको छ।
Leave a Reply