Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • नारायणी नदिबाट बेपत्ता लामाको शव एपीएफ टोलीद्वारा फेला

    नारायणी नदिबाट बेपत्ता लामाको शव एपीएफ टोलीद्वारा फेला

    अनलाइन नेपाल
  • शनिबार, २९ चैत्र २०७६
  • 1.9K
    SHARES

    फाइल : तस्बिर

    काठमाडौं। चितवन जिल्लाको भरतपुर महानगरपालिका १ जोरकुसुम पार्क स्थित नारायणी नदिबाट बेपत्ता एक जनाको सव फेला परेको छ। सशस्त्र प्रहरी बल एपीएफ टोलीले वेपत्ता व्यक्तिको शव निकालेको छ ।

    क्षेत्रपुर बस्ने १८ वर्षिय सनिल लामा सो नदिमा पौडी खेल्ने क्रममा डुवेर बेपत्ता भएका थिए ।



    सो घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारबाट सशस्त्र प्रहरी नायव निरीक्षक प्रल्हाद सिलवालको कमाण्डमा खटिएको गोताखोरसहितको एपीएफ टोलीले उनको शव नदिबाट बाहिर निकालेको हो ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार