Online Nepal
  • बिहिबार, २९ कार्तिक २०८१
  • भारतीय दूतावासद्वारा प्रदेश २ का ६ जिल्लाका बाढी पीडितलाई राहत सामाग्री वितरण

    भारतीय दूतावासद्वारा प्रदेश २ का ६ जिल्लाका बाढी पीडितलाई राहत सामाग्री वितरण

    अनलाइन नेपाल
  • बुधबार, १६ भाद्र २०७८
  • 1.5K
    SHARES

    पर्सा । नेपालको विपद् व्यवस्थापनका लागि मानवीय सहायता गर्दै आएको छिमेकी राष्ट्र भारतले बाढी प्रभावित परिवारहरुका लागि राहत सामग्री उपलब्ध गराएको छ।

    बुधवार भारत सरकारको तर्फबाट भारतको दूतावास बीरगंजका नितेश कुमारले नेपाल-भारत महिला मैत्री समाज (NIWFS)का अध्यक्ष एवं सांसद चन्दा चौधरीलाई बाढी पिडितहरूको लागि राहत सामग्रीहरु  हस्तान्तरण गरेका छन् ।



    हस्तान्तरण गरिएको राहत सामग्रीमा Big Size Tents, Family Rigid Tent (Single Fly), Family Rigid Tent (Double Fly), Plastic Sheets र Sleeping Mats सामेल छन् जुनकि नेपाल को प्रदेश नं २ का ६ वटा जिल्लाहरुमा बाढी प्रभावित परिवारहरुलाई वितरण गरिने बताइएको छ।



    हस्तान्तरण समारोहमा पर्सा जिल्लाका राजनीतिक दलका नेता तथा भारत–नेपाल महिला मैत्री समाजका पदाधिकारिहरू उपस्थित थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार