Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • गरिबले नगरपालिकाअगाडि फाले कुहिएको चामल

    गरिबले नगरपालिकाअगाडि फाले कुहिएको चामल

    अनलाइन नेपाल
  • शनिबार, २९ चैत्र २०७६
  • 2.8K
    SHARES

    परासी। राहतका नाउँमा गरिबलाई कुहिएको चामल दिएको भन्दै पश्चिम नवलपरासी रामग्राम नगरपालिकाका गरिब तथा विपन्न परिवारले नगरपालिकाअगाडि खाद्यान्न फालेका छन् ।

    नगरपालिकाले गरिब तथा विपन्नको तथ्याकं संकलन गरी शुक्रबारदेखि वडामार्फत खाद्यान्न वितरण सुरु गरेको हो ।



    रातहको चामल गन्हाएको भन्दै गरिब तथा विपन्नले आफूले पाएको खाद्यान्न नगरपालिकाको गेटअगाडि लगेर छरिदिएका हुन् ।



    यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा हरि शर्माले लेखेका छन् ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार