Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • देशभर कोरोना भाइरसको लक्षण देखिएका १ सय ३४ जना आइसोलेसनमा

    देशभर कोरोना भाइरसको लक्षण देखिएका १ सय ३४ जना आइसोलेसनमा

    अनलाइन नेपाल
  • बुधबार, २६ चैत्र २०७६
  • 2.3K
    SHARES

    काठमाडौं । चीनबाट सुरू भइ विश्वभर महामारीकाे रूपमा फैलिरहेकाे कोरोना भाइरसको लक्षण देखिएका १ सय ३४ जना आइसोलेसनमा रहेका छन्।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले उपत्यकामा १२ जना र उपत्यका बाहिर १ सय २२ जना आइसोलेसनमा रहेको बताए।



    यस्तै देशभर ८ हजार ५ सय ८० क्वारेन्टाइनमा रहेका छन्। नेपालमा हालसम्म ९ जनामा भाइरस देखिँदा १ जना उपचार निकाे भएका छन्।



    देवकोटाका अनुसार हाल विद्यमान रहेका ८ वटा केसका सम्पूर्ण कन्ट्र्याक्ट ट्रेसिङ सम्पन्न भएको छ। ८ जनामा ७ जना विदेशबाट आएका हुन भने एकजनामा लोकल ट्रान्समिसन भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार