Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • कोरोना आशंकामा आइसोलेसनमा राखिएका बिरामीको मृत्यु

    कोरोना आशंकामा आइसोलेसनमा राखिएका बिरामीको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, २४ चैत्र २०७६
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडाैँ। चीनबाट सुरू भइ विश्वभर महामारीकाे रूपमा फैलिरहेकाे कोरोना भाइरसको आशंकामा कपिलवस्तु अस्पलतालको आइसोलेसनमा उपचाररत एक बिरामीको मृत्यु भएको छ ।

    सोमवार राति ८ बजे विजयनगर गाउपालिका–२ जलैयाका ३० वर्षीय गोवर्धन भरको मृत्युएको अस्पतालका मेडिलक सुपरिटेण्डडेन्ट किशोर बन्जाडेले जानकारी दिए ।



    उनका अनुसार काेराेना परीक्षणकाे रिपाेर्ट अाउन बाँकी रहेकाे छ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार