Online Nepal
  • बुधबार, १० पुष २०८१
  • चीनपछि भारतले लगायो क्रिप्टोकरेन्सीमा लगानी गर्न प्रतिबन्ध

    चीनपछि भारतले लगायो क्रिप्टोकरेन्सीमा लगानी गर्न प्रतिबन्ध

    अनलाइन नेपाल
  • शनिबार, २६ असार २०७८
  • 1.9K
    SHARES

    एजेन्सी ।  भारतको सबैभन्दा ठूलो आईसीआईसीआई बैंकले क्रिप्टोकरेन्सीमा लगानी गर्न प्रतिबन्ध लगाएको छ ।

    आईसीआईसीआई बैंकले आफ्ना ग्राहकहरुलाई विदेशमा पैसा पठाउँन रोक लगाउदै क्रिप्टोकरेन्सीमा लगानी नगर्न निर्देशन दिएको हो ।



    बैंकले यसका लागि, बैंकले आफ्नो ’रिटेल आउटवर्डवर्ड रेमिटन्स आवेदन फारम’ मा परिवर्तन गरेको गरेर करोबारमा रोक लगाएको छ ।



    भारतीय सञ्चारमाध्यमका अनुसार ग्राहकहरूले बाहिरी रेमिट्यान्स आवेदन फारम बुझाउनु पर्छ ।

    एलआरएस घोषणा क्रिप्टोकरन्सीमा प्रत्यक्ष लगानीको लागि सीमित छैन ।

    आईसीआईसीआई बैंकले आफ्ना ग्राहकहरूलाई क्रिप्टो सम्बन्धी लगानीका लागि रिजर्व बैंकको एलआरएस रेमिट्यान्स स्कीम प्रयोग नगर्न आग्रह गरेको छ ।

    यसअघि चीनले डिजिटल मुद्रा क्रिप्टोकरेन्सीमाथि प्रतिबन्धलाई थप प्रभावकारी बनाउन बैंक र भुक्तानी सेवाहरूलाई यसको कारोबार रोक्न निर्देशन दिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार