Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • नेपाल र प्रचण्डबीच भेटवार्ता

    नेपाल र प्रचण्डबीच भेटवार्ता

    अनलाइन नेपाल
  • मंगलबार, २२ असार २०७८
  • 1.9K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा एमालेभित्रको विवाद समाधानका लागि गठित कार्यदलको बैठक सिंहदरबारमा जारी रहेका बेला पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ।

    आज केन्द्रीय सदस्य महादेव यादवको निधनमा श्रद्धाञ्जलि दिन जनकपुर गएका प्रचण्ड जनकपुरबाट फर्किएपछि प्रचण्ड नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए ।



    पछिल्लो समय एमाले विवाद समाधानका लागि कार्यदल सक्रिय भएको छ। पार्टी विवाद समाधान भए नेता नेपालले विपक्षी गठबन्धनबाट बाहिरिने छन् । यस्तो अवस्थामा प्रचण्ड नेता नेपाललाई भेट्न नेपाल निवास कोटेश्वर पुगेका हुन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार