काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका छन्।
लैनचोरस्थित सभामुखको सरकारी निवासमा आज भेटवार्ता भएको हो। सभामुखलाई भेट्न प्रचण्ड र बाबुराम उनको निवास पुगेका थिए।
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा भइरहेको मुद्दाको सुनुवाइ लगायत पछिल्लो राजनीतिक घटनाक्रम बारे छलफल भएको स्रोतले बतायो ।
Leave a Reply