Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • मोबाइल चार्ज गर्ने क्रममा सप्तरीमा महिलाको ज्यान गयो

    मोबाइल चार्ज गर्ने क्रममा सप्तरीमा महिलाको ज्यान गयो

    अनलाइन नेपाल
  • मंगलबार, १५ असार २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    सप्तरी । सप्तरीमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ।

    अग्निसाइर कृष्णसावरण गाउँपालिका ६ महुली बजारमा गएराति ३५ वर्षीया जहादा खातुनको करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



    मोबाइल चार्ज गर्ने क्रममा उनी तार सर्ट भइ करेन्ट लागेर घाइते भएकी थिइन् । खातुनको विराटनगरस्थित नर्सिङहोममा उपचारको क्रममा मृत्यु भएको हो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार