Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • ३ दिन देशव्यापी आन्दोलन गर्ने विपक्षी गठबन्धन निकट पाँच विद्यार्थी संगठनहरुको निर्णय

    ३ दिन देशव्यापी आन्दोलन गर्ने विपक्षी गठबन्धन निकट पाँच विद्यार्थी संगठनहरुको निर्णय

    अनलाइन नेपाल
  • सोमबार, १४ असार २०७८
  • 1.9K
    SHARES

    काठमाडौं । विपक्षी गठबन्धननिकट पाँच विद्यार्थी संगठनहरुले देशव्यापी आन्दोलन गर्ने निर्णय गरेको छ ।

    सोमबार बिहान बसेको नेताहरुको संयुक्त बैठकले लकडाउन अवधिको शुल्क मिनाहा लगायतका माग राख्दै सरकारविरुद्धआन्दोलन गर्ने गर्ने निर्णय गरेको हो ।



    ‘१६, १७, १८ र १९ गते मशाल जुलुश सहित देशव्यापी आन्दोलन गर्ने निर्णय गरेकाे अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले बताए ।



    आन्दोलनका कार्यक्रम अनुसार मंगलबार त्रिभुवन विश्वविद्यालय र राष्ट्रिय परीक्षा बोर्डमा घेराउ गर्ने लगायतका निर्णय विद्यार्थी संगठनहरुले गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार