Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • सुपरस्टार यादवविरुद्ध अश्लील गीत बनाएको आरोपमा उजुरी

    सुपरस्टार यादवविरुद्ध अश्लील गीत बनाएको आरोपमा उजुरी

    अनलाइन नेपाल
  • सोमबार, ३१ जेष्ठ २०७८
  • 1.9K
    SHARES

    एजेन्सी। भोजपुरी सुपरस्टार खेसारी लाल यादवविरुद्ध महिलालाई लिएर अश्लील गीत बनाएको आरोपमा उजुरी दर्ता भएको छ ।

    यादवलाई गत बिहीबार ‘सनातन सेवा फाउन्डेशन’का प्रमुख सरजीत सिंहले मुम्बई प्रहरीमा आपराधिक मामलामा उजुरी दर्ता गराएका हुन् ।



    उजुरीमा यादवले पैसा कमाउने उदेश्यले अश्लिल गीत र भिडियो बनाएको आरोप छ ।



    यादवविरुद्ध भारतीय दण्ड संहिताको धारा २९२, २९४ तथा ३५४ अन्तर्गत केस गरिएको छ । उनले हालै ‘चाची के बच्ची सपनवा मे आती है’बोलको गीत रिलिज गरेका थिए ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार