Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचार काेषमा कसले कति गरे सहयाेग?

    कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचार काेषमा कसले कति गरे सहयाेग?

    अनलाइन नेपाल
  • शुक्रबार, २१ चैत्र २०७६
  • 1.9K
    SHARES

    काठमाडौं । नेपाल सरकारले गठन गरेको कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचार कोषमा बिहीबार एकैदिन ८४ करोड ५१ लाख ५० हजार रुपैंया सहयोग जम्मा भएसँगै कोषको आकार १ अर्ब ५९ करोड लाख पुगेको छ ।

    उक्त कोषमा बिहीबारमात्रै १७ वटा संस्थाहरुले सहयोग रकम जम्मा गरेका थिए । सोमध्ये सबैभन्दा बढी सहयोग नेपाल आयल निगमले गरेको छ । निगमले ५० करोड रुपैंयाको चेक प्रधामन्त्री कार्यालयको खातामा जम्मा गरेको हो ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार