Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • ज्वरोले अस्पताल भर्ना भएकी युवतीको मृत्यु

    ज्वरोले अस्पताल भर्ना भएकी युवतीको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, २१ चैत्र २०७६
  • 1.9K
    SHARES

    फाइल फोटो

    चितवन। भरतपुर अस्पतालमा एक बिरामीको मृत्यु भएको छ । सिन्धुली हरिहरपुर गाउँपालिका–२ कि २६ वर्षीया उषाकुमारी राईकाे ज्यान गएकाे हाे। उनलाइ ज्वरो र निमोनियाकी रहेकाे थियाे। हेटौंडाबाट रिफर भएर आएकी राईको शुक्रबार बिहान ४ बजे निधन भएको हो ।

    गएराति १ बजे अस्पतालको आकस्मिक कक्षमा ल्याइएकी उनको आइसीयूमा उपचारको क्रममा मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेण्डन्ट डा. श्रीराम तिवारीले जानकारी दिएकाछन ।



    उनको स्वाब परीक्षण हुन भने बाँकी छ । डा. तिवारीले मृतक राईको स्वाब परीक्षणका लागि निकाल्ने तयारी गरिएको बताए ।मृतक राई सुरुमा हेटौंडा अस्पताल पुगेकी थिइन् । हेटौंडा अस्पतालले भरतपुर रेफर गरेको थियो ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार