Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • सेरेना विलियम्स फ्रेन्च ओपनको तेस्रो चरणमा

    सेरेना विलियम्स फ्रेन्च ओपनको तेस्रो चरणमा

    अनलाइन नेपाल
  • बिहिबार, २० जेष्ठ २०७८
  • 1.7K
    SHARES

    एजेन्सी । सातौँ बरियताकी सेरेना विलियम्स फ्रेन्च ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेकी छिन्।

    रोमानियाकी मिहाएला बुजार्नेस्कुमाथि संघर्षपूर्ण जित निकाल्दै सेरेनाले अघिल्लो चरणमा स्थान बनाएकी हुन् ।



    ३९ वर्षकी सेरेनाले मिहाएलालाई ६–३, ५–७ र ६–१ सेटमा पराजित गरेकी हुन् । उनले अन्तिम ३२ मा अर्की अमेरिकी खेलाडी डानिएल कोलिन्ससँग प्रतिस्पर्धा गर्ने छिन् ।



    यस्तै रुसी खेलाडी दारिया कासात्किनाले १० औँ बरियताकी स्वीस खेलाडी बेलिन्डा बेन्किकलाई पराजित गरेकी छन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार