Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • सीमा नाका सञ्चालन गर्न सर्वोच्च अदालतद्वारा अस्वीकार

    सीमा नाका सञ्चालन गर्न सर्वोच्च अदालतद्वारा अस्वीकार

    अनलाइन नेपाल
  • बिहिबार, २० चैत्र २०७६
  • 2K
    SHARES

    काठमाडौं । सीमा नाका सञ्चालन गर्न अन्तरिम आदेश माग गर्दै दायर गरिएको रिटमा सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।

    बिहीबार न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले रिटमाथि सुनुवाई गर्दै सीमा नाका निर्बाध सञ्चालनका लागि अन्तरिम आदेश दिन अस्वीकार गरेको सर्बोच्च अदालतले जनाएको छ ।



    सर्वोच्चले अन्तरिम आदेशका लागि २४ गते दुबै पक्षलाई छलफलमा बोलाएको सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए ।अधिवक्ता मनिषकुमार श्रेष्ठले सीमा नाका सञ्चालनको लागि अन्तरिम आदेशको माग गर्दै रिट दायर गरेका थिए।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार