Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • नेपालमा थप एक जनालाई कोरोना भाइरस, संक्रमितको संख्या ६ पुग्यो

    नेपालमा थप एक जनालाई कोरोना भाइरस, संक्रमितको संख्या ६ पुग्यो

    अनलाइन नेपाल
  • बिहिबार, २० चैत्र २०७६
  • 2.1K
    SHARES

    काठमाडौं । नेपालमा थप एक जनालाई कोरोना भाइरस (कोभिड १९) को संक्रमण भएको पुस्टि भएको छ । ४ चैतमा कतार एयरलाइन्सबाट आएका एक यात्रुलाई संक्रमण भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बताए ।

    उक्त एयरलाइन्सबाट आएका दुई युवतीमा संक्रमण देखिएको थियो । यो सँगै संक्रमितको संख्या ६ पुगेको छ । तर, नेपालमा आएपछि भने संक्रमण भएको छैन ।



    संक्रमित ६ मध्ये एक जनाको उपचार सफल भइसकेको छ । अन्य पाँच जना अस्पतालमा उपचाररत छन् ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार