Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • नेदरल्याण्डका नागरिक लैजान मलेसियन एयर काठमाडौंमा

    नेदरल्याण्डका नागरिक लैजान मलेसियन एयर काठमाडौंमा

    अनलाइन नेपाल
  • बिहिबार, २० चैत्र २०७६
  • 2.5K
    SHARES

    काठमाडौं । नेदरल्यान्डले नेपालका रहेका आफ्ना नागरिक लैजान आज मलेसियन एयरको एयर बस जहाज काठमाडौंमा पठाएको छ ।

    आफ्ना नागरिक लैजानका लागि नेदरल्याण्ड सरकारले मलेसियन एयरको विमान चार्टर गरेर काठमाडौं पठाएको हो ।



    १०ः०२ मा मलेसियन एयरको एयर बस जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ । उक्त विमान साढे ११ बजे काठमाडौंबाट उडान गर्ने भएको छ ।



    खाली जहाज आएर १२३ जना यात्रु लैजाने मलेसियन एयरले ३ जना नेपाली १ जना फ्रेन्च, १ जना ब्रिटीस १ जना ग्रिक र ११७ जना नेदरल्याण्डका साथै अन्य देशका केही नागरिक लैजाने छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार