Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • लकडाउन उल्लङघन गर्ने ८ सय भन्दा बढी व्यक्ति एकाबिहानै नियन्त्रणमा

    लकडाउन उल्लङघन गर्ने ८ सय भन्दा बढी व्यक्ति एकाबिहानै नियन्त्रणमा

    अनलाइन नेपाल
  • बिहिबार, २० चैत्र २०७६
  • 2.3K
    SHARES

    फाइल : तस्बिर

    काठमाडौं। महानगरिय प्रहरी परिसर काठमाडौंले लकडाउन उल्लङघन गर्ने ८ सय २३ जना व्यक्तिहरुलाई एकाबिहानै प्रहरीले नियन्त्रणमा लिएको छ।

    प्रहरीले आज बिहान ८ बजेसम्म ६६३ जना पुरुष र १६० जना महिलालाई नियन्त्रणमा लिएर होल्डिङ क्षेत्रमा तीन घण्टासम्म राखेको थियो ।उनीहरुलाई प्रहरीले सडकमानै होल्ड गरी छाडेको जनाएको छ।



    त्यस्तै प्रहरीले १ सय ४० वटा सवारीसाधन समेत नियन्त्रणमा लिएको छ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार