Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • पूर्वआईजीपी खड्गजित बरालको निधन

    पूर्वआईजीपी खड्गजित बरालको निधन

    अनलाइन नेपाल
  • बुधबार, ५ जेष्ठ २०७८
  • 2.3K
    SHARES

    काठमाडौं । पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) खड्गजित बरालको निधन भएको छ ।

    बरालको ९३ वर्षको उमेरमा मंगलबार बेलुका आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले बताएको छ।



    विसं २०२९ सालदेखि २०३५ सालसम्म प्रहरीको आईजीपीमा रहेर काम गरेका बराल पूर्वसांसद एवं म्यानमारका लागि पूर्वराजदूत समेत रहेका थिए ।



    पारिवारिक स्रोतका अनुसार बरालको आज दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिदै छ।

     

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार