काठमाडौँ। सिंगापुरमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखा परेको छ।
छिमेकी मुलुक भारतको राजधानी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालका अनुसार उक्त नयाँ भाइरसले इण्डियामा तेर्सो लहर आउन सक्ने भन्दै बेलैमा सावधानी रहन आग्रह गरेका छन्।
आज अपराह्न मुख्यमन्त्री केजरिवालले सामाजिक सञ्जालमार्फत् सिंगापुरमा आएको भाइरस खतरा भएको भन्दै सावधानी हुन अलर्ट गरेका हुन्। भारतमा तेस्रो लहर आउन नदिन उनले केन्द्रिय सरकारसँग तत्काल हवाई सेवा बन्द गर्न आग्रह समेत गरेका छन्।
सिंगापुरमा उक्त भाइरस बच्चाहरुको लागि ज्यादै हानिकारक भएको बताइएको छ।
सिंगापुर में आया कोरोना का नया रूप बच्चों के लिए बेहद ख़तरनाक बताया जा रहा है, भारत में ये तीसरी लहर के रूप में आ सकता है।
केंद्र सरकार से मेरी अपील:
1. सिंगापुर के साथ हवाई सेवाएं तत्काल प्रभाव से रद्द हों
2. बच्चों के लिए भी वैक्सीन के विकल्पों पर प्राथमिकता के आधार पर काम हो— Arvind Kejriwal (@ArvindKejriwal) May 18, 2021
Leave a Reply