काठमाडौं । कोरोना संक्रमणका कारण एक जना उपसचिवको मृत्य भएको छ।
मृत्यु हुनेमा तनहुँ जिल्ला घर भई हाल काठमाडौँ कलंकीस्थित शहिद मेमोरियल अस्पतालमा उपचारत उपसचिव रहेका छन्।
पारिवारिक स्रोतका अनुसार उनमा गत २२ गते स्वाब संकलन गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो।
उनी संसद सचिवालय अन्तर्गत काजमा कार्यरत रहेका थिए।
Leave a Reply